नियम
संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरूको नाम “निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०५८” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।